म धेरै पटक पुगेको, तर जत्ति पटक पुगे पनि मलाई फेरि-फेरि जान मनलाग्ने नेपालको कुनै ठाउँ छ भने त्यो लुम्बिनी हो । सुरूमा भगवान बुद्धको जन्मस्थल अर्थात मायादेवी मन्दिर नै त्यस क्षेत्रको मुख्य आकर्षण हुन्थ्यो भने हाल भने करिब ६ किलोमिटर लम्बाइ र २ किलोमिटर चौडाइको विशाल क्षेत्रलाई छुट्याएर त्यहाँ विभिन्न देशले आ-आफ्नै शैलीमा मन्दिर, चैत्य आदि निर्माण गरेपछि लुम्बिनीको सुन्दरतामा नयाँ आयाम थपिएको छ।
कामको व्यस्तताको बीच अगिल्लो हप्ता फेरि मलाई सो पवित्र क्षेत्रको भ्रमण गर्ने मौका मिल्यो । सीमित समय भएकोले सोचे जत्ति मन्दिरहरू हेर्ने मौका मिलेन तर पनि आजको पोस्टमा दर्शन गरेका मध्येका केही मन्दिर र लुम्बिनीको तस्विरहरू बाँड्दै छु । (तस्विर ठूलो आकारमा हेर्न कुनै पनि तस्विरमा क्लिक गर्नुहोला । सो तस्विर आफैँ अर्को पेजमा ठूलो आकारमा खुल्ने छ )
(मायादेवी मन्दिर—जहाँ भगवान बुद्धको जन्म भएको मानिन्छ)
(यो ऐतिहासिक पिपलको रूख र पवित्र कुण्डको पनि विशेष महत्व छ )
(यो चिनीया मन्दिर—छैन त चिन नै पुगे जस्तो !)
(…अनि यो कलात्मक जर्मनी मन्दिर)
(यो अमेरिकन मन्दिर पनि हेर्न लायक नै छ)
(अमेरिकन मन्दिर बाहिरबाट देखिने यो मनोरम दृश्य)
(जर्मनी मन्दिर बाहिर रहेको बुद्ध भगवानको महा-परिनिर्वाणको प्रतिरूप)
(“हिदे बुदे जाते”—अर्थात बुद्ध यहाँ जन्मिएका हुन—प्रसिद्ध अशोक स्तम्भ)
(मायादेवीले सपनामा सेतो हात्ति देखेको प्रतिकात्मक प्रतिरूप—जर्मनी मन्दिर भित्र कै अर्को छेउ)
(शान्ति दीप)
(जर्मनी मन्दिर बाहिर बाट देखिने सुन्दर दृश्य)
२ बर्ष अघि लुम्बिनी भ्रमण गरेको थिएँ | त्यो याद अहिले सम्म ताजा छ | यी फोटो हेरेपछि त्यो याद झन ताजा भो |
ReplyDeleteDherai Ramro Lekh
ReplyDeleteRAMRO CHHA DAI LEKH
ReplyDeleteAsia Explore Adventure & Travel is founded by the dedicated explorers and professional Team to operate the luxurious holiday tour and explore the incredible attractions to the various country of Nepal, Bhutan, Tibet and India.We are operating, classic tours, cultural &historical tours, leisure holiday tours,MICE,training& conference tours, Mercedes Benz terrain coach tours, outdoor adventure tours (trekking, hiking, outdoor camping, jungle safari, white water rafting, paragliding etc.), air/helicopter charters, special custom made itinerary tours for outbound travel agencies and provide “one time shop” services to our customers.
ReplyDeleteTrekking in Nepal
Annapurna Base Camp Trek
Everest Base Camp Trek
Langtang Valley Trek
Mount Kailash Tours
Kanchenjunga Trek
Sir, Nowadays, no update?
ReplyDeleteधेरै भयो अल्छि गरेको ... खै के भन्नु :)
Deleteधन्यबाद दिलिप दाइ .. निक्कै पछी तपाइको ब्लगमा पाइला राख्न आइपुगेछु ! तर पवित्र भूमिमा टेके जस्तै भयो ... ठ्याक्कै पोस्ट पनि सुन्दर र पवित्र स्थलको परेछ !
ReplyDeleteमलाई नि एक पटक जाउ जाउ लाग्यो ... समय मिलेछ भने पक्कै पनि गइन्छ !
yah ma pani 1 week ago gako thiea ramro xa
ReplyDeletegautam buddha was born in nepal.. :D
ReplyDeleteबुध्द वाज बर्न इन नेपाल को जात्रा र यत्तिका देशहरुले निर्माण गरेको स्तुपा बीच केही सम्बन्ध छैन कि के ?
ReplyDeletenice place
ReplyDeletei heard about this blog & get actually whatever i was finding. Nice post love to read this blog
ReplyDeleteGST consultant In Indore
digital marketing consultant In Indore
Best content & valuable as well. Thanks for sharing this content.
ReplyDeleteCertified Professional Accountants In Dubai
Always look forward for such nice post & finally I got you. Really very impressive post & glad to read this. Good luck & keep writing such awesome content.
ReplyDeleteWeb Development Company in Greater Noida
Software development company In Greater noida
CMS and ED
CMSED
Homoeopathic treatment for Psoriasis in greater noida
Yatra Lumbhini ko Lekh Eakdumai Manparyo. Yestai lekh ko lagi dherai dhanyabaad. ra kunai pani travel garna wa garauna chha vane https://marketsewa.com/search-results/?cat_id=624 ma aaunu hola. marketsewa for the best travel and entertainment in nepal
ReplyDeleteNice article.
ReplyDeletego to this link and Read funny gau khane katha with answer.