07 May, 2010

.

7 comments:

  1. नागरिक सर्बोच्चता, जन आन्दोलन- ३ वा अन्य कुनै नामले नितान्त सत्ताको लागि भएको लुछाचुँडी बीच मेरो नागरिक भएर हिँडडुल गर्ने र आफ्नो पेशा गरी खान पाउने संवैधानिक र नागरिक अधिकार खोसीएको आज पाँच दिन भन्दा बढी भएकोले त्यसकै विरोध स्वरुप आजको पोष्टम यो कालीख पोतेको छु ।

    छल-कपट, बठ्याँई वा शब्दजालमा जसले जे जसो भने पनि यसले म जस्तै लाखौंको अधिकार झनै कटौती गरेको छ ।

    म स्वतन्त्र व्यक्ति हुँ र कुनै पनि नामको आन्दोलमा जनताको हक र अधिकार जवरजस्ती खोसीनु हुन्न ।

    जय मातृभूमी नेपाल !

    ReplyDelete
  2. अँध्यारो ब्लग साह्रै चित्त बुझ्यो !!!

    अब नेपाली जनता को अब परिभाषा खोज्नु पर्ने बेला भइसक्यो !

    जय मातृभूमी नेपाल !

    ReplyDelete
  3. दाइको यो कदममा मेरो पनि पुर्ण समर्थन र सहभागिता छ ।

    मौलिक हकलाई कुण्ठित गरेर गरिने कुनैपनि यस्ता बेमौसमी कार्यहरूलाई समर्थन गर्न हामी असमर्थ छौँ र हुनेछौँ ।

    ReplyDelete
  4. जय मातृभूमी नेपाल !

    ReplyDelete
  5. अध्यारो पोष्ट राम्रो लाग्यो ।
    सर्वसाधारणको नैसर्गीक अधिकारमाथि लाठि बजाउँदै पाँच दिनदेखी चलिरहेको आमहड्ताल आजदेखी फिर्ता लिएका छन् आयोजकहरुले, आशा गरौँ भविष्यमा कसै(कुनै पनि समूह वा दल )लेपनि यस्तो खालको कार्यलाई कुनैपनि बहानामा बढावा नदियोस् ।

    जय मातृभूमी नेपाल !!

    ReplyDelete
  6. के रहेछ भनेको त माओवादी हड्तालको विरोध पो गर्नुभएको रहेछ। विरोधको शैली मन पर्‍यो।

    जय मातृभूमी नेपाल !

    ReplyDelete
  7. ब्लगमा छिटै उज्यालो छाओस, कान्ति आओस |भत्ता खाइराखेकाहरुले सत्ता पनि पाउन, जनताले राम्ररी भात खान पाउन |

    ReplyDelete