tag:blogger.com,1999:blog-4092426210790828474.post8978961142608980085..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: एउटा मौन यात्रा !Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger10125tag:blogger.com,1999:blog-4092426210790828474.post-40638125549988030392008-12-31T17:56:00.000+05:452008-12-31T17:56:00.000+05:45उदेकलाग्दो प्रसङ्ग भए पनि सामान्यीकरण गरेर हेर्नु ...उदेकलाग्दो प्रसङ्ग भए पनि सामान्यीकरण गरेर हेर्नु नै आजको समयको कार्यव्यापार हामीले बनाउनु परिरहेछ । सँगै ध्यान गर्न बसेकाको त लौ तैविसेक कुरो अर्कै भयो । तिनको मौनता र अभिव्यक्तिमा पनि विषमताको ठूलै भड्कारो पचाउन सकिएला । तर फेरि अर्कोतर्फ, ध्यानीलाई त्यतिसम्म छुट दिन नमिल्ला पनि । यता हामी 'आधुनिक' ट्याग बोकेका मानिसको चर्तिकला पो गजब लाग्यो । तपाईँको मौन ट्रेन यात्राले आजको मतलबी दुनियाँको 'उज्यालो' पाटो सर्लक्कै बोकेर ल्याएको छ । न त तपाईँको बोली फुट्यो, न त उनीहरू नै मस्किए । आफन्तीको माझमै पनि आजकाल मौनताको बाक्लो धर्सो हुन्छ, विरानो ठाउँमा पराइ अनुहारबीचमा घुलमिलको कुरा त सपनाको कुरा बन्छ । जे होस् यो टाँसो पढ्दा यो जगत् कति आत्मकेन्द्रित भएछ भनेर मानवताको पङ्खा आफूभित्र जोरले चल्यो है ।Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-84779887083899924752008-12-28T17:19:00.000+05:452008-12-28T17:19:00.000+05:45टिप्पणीको लागी सबैलाई हार्दिक धन्यबाद् ।अब Anonymo...टिप्पणीको लागी सबैलाई हार्दिक धन्यबाद् ।

अब Anonymous जी ले सोध्नु भएको बाघको कथासंगको सम्बन्धको बारेमा भने, तीन जना एउटै कोठामा त्यत्तीका बेर बसेर पनि २-३ वाक्य भन्दा कुरा नभएकोले मैले प्रसंगबस त्यो रुपक यहा राखेको मात्रै हो ।

कृ्ष्ण जी भने केहि हदसम्म सहि हुनुहुन्छ, किनकी मुखले नबोले पनि मन त सबैको बीभिन्न कुरामा व्यस्त नै थियो ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-25755994886228658722008-12-28T13:37:00.000+05:452008-12-28T13:37:00.000+05:45दिलीपजी तपाइको यात्राभरमा मैले एउटा कुरा के देखे भ...दिलीपजी तपाइको यात्राभरमा मैले एउटा कुरा के देखे भने नी तपाइँहरू नबोलेर पनि धेरै जसो समय बोले सरह नै बस्नु भएछ । तपाइलाइ त सायद फुर्सदनै भएनहोला चुपलाग्न, किन थाहा छ? उनिहरूको बारे सोचेर अाफैसँग गफ गर्दै फुर्सद भएन नी।Krishnahttps://www.blogger.com/profile/14262963361188513986noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-4962076283677751642008-12-27T20:49:00.000+05:452008-12-27T20:49:00.000+05:45tyo bagh ko katha sanga ke sambhanda cha?tyo bagh ko katha sanga ke sambhanda cha?Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-26869263497538793252008-12-27T10:58:00.000+05:452008-12-27T10:58:00.000+05:45वाइयात कुरा गरेर पकाउने मान्छे भन्दा त यस्तै यात्र...वाइयात कुरा गरेर पकाउने मान्छे भन्दा त यस्तै यात्रा रमाइलो !!!Prabeshhttps://www.blogger.com/profile/08987992430342440684noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-76781285701260444652008-12-26T01:26:00.000+05:452008-12-26T01:26:00.000+05:45दिलीप जी : - प्राय : गफ नै गरेर यात्रा गर्न मज्जा...दिलीप जी : - प्राय : गफ नै गरेर यात्रा गर्न मज्जा आउछ र रमाइलो पनी तर के गर्नु सिकारु जी ले भने झै सहकर्मी मित्र ले नचाहे के नै लाग्छ र !

अनि मलाई त त्यस्तो गफ गर्ने मित्र भएनन भने रमाइलो वा सेन्टीमेन्टल गीत सुनेर यात्रा गर्न मन पर्छ र आनन्द पनी लाग्छ ।Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-61633582945803745412008-12-25T18:43:00.000+05:452008-12-25T18:43:00.000+05:45यात्राम त ध्यान गर्ने भन्दा खुलेरै कुराकानि गर्ने ...यात्राम त ध्यान गर्ने भन्दा खुलेरै कुराकानि गर्ने मान्छे मन पर्छ मलाइ त । हुन त सहयात्रीले नचाहेमा त के गफगाफ् नै गर्न सकिन्छ र? त्यो यात्रुहरुमा भर् पर्ने कुरा हो ।अनि दिलिपजिको रमाइलो यात्राको वास्तबिक कथा रोचक् लाग्यो । अर्को पटक् चाहि ओशोको जस्तो हैन कि मि. बिनको जस्तो ठटयौलि यात्राको लेख पढन पाइयोस ल।डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-11148138336318903452008-12-25T11:56:00.000+05:452008-12-25T11:56:00.000+05:45'न आफुले अरुलाई लगाउनु न अरुले आफुलाई लगाउन दिक्क ...'न आफुले अरुलाई लगाउनु न अरुले आफुलाई लगाउन दिक्क
गफै त हो नि को यो संसारमा राम्रो हुन्छ कुरा गरेकै ठिक्क ।'

मलाई पनि यस्तै लाग्छ तर लामो यात्रा हुँदी त बोर नै हुन्छ है ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-61526276580995636102008-12-25T10:27:00.000+05:452008-12-25T10:27:00.000+05:45गजबको यात्रा परेछ। मलाई पनि टाईम पास गर्नको लागि म...गजबको यात्रा परेछ। मलाई पनि टाईम पास गर्नको लागि मात्र गरिने कुराकानीबाट अत्यास लाग्छ। बसाइ (लेटाइ)अरामदायी भए आँफै सँग डुब्नको मजा पनि खूब मिठो हुन्छ।Sumiranhttps://www.blogger.com/profile/12393591983150108716noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-9878423532025680482008-12-24T18:04:00.000+05:452008-12-24T18:04:00.000+05:45प्राय: छोटो यात्रा मा म पनि त्यतिसारो बोलिँदैन । छ...प्राय: छोटो यात्रा मा म पनि त्यतिसारो बोलिँदैन । छोटो भन्नाको मतलब चक्रपथ को यात्रा जस्तो यात्रामा प्राय बोलिँदैन ।

तर लामो अर्थात दिनभरिको जस्तो यात्रा छ भने चाँहि अरुसँग पनि बोलचाल हुन्छ । हुन चाँहि, म आफैँ भने कुरा गर्न अघि सर्दिन, अरुले नै औपचारिकता का साथ कुरा सुरु गर्यो भने चाँहि गफ गर्न थालेपछि बाटो कटेको पत्तो हुँदैन ।Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.com