tag:blogger.com,1999:blog-4092426210790828474.post7747996685485930149..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: १० वर्षे छोरीको ब्लगको कुरा !Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger9125tag:blogger.com,1999:blog-4092426210790828474.post-13890055378670094212012-04-14T14:51:53.390+05:452012-04-14T14:51:53.390+05:45खुसीको कुरा ।
छोरीको ब्लग यात्राको सफलताको शुभका...खुसीको कुरा ।

छोरीको ब्लग यात्राको सफलताको शुभकामना!

साथै नयाँ वर्षको पनि यहाँलाई शुभकामना!Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-76962542244667581062012-04-14T04:27:47.168+05:452012-04-14T04:27:47.168+05:45छोरीको ब्लग २/४ पोष्ट लेखेर रहर मेटिने खालको नभई य...छोरीको ब्लग २/४ पोष्ट लेखेर रहर मेटिने खालको नभई यहाँको जस्तै सदाबहार होस् भन्ने कामना गर्छु म । यहाँलाई नया बर्षको हार्दिक मंगलमय शुभकामना ..।साहित्य संसारhttps://www.blogger.com/profile/00784900689767295497noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-20056056677327235592012-04-13T19:55:22.448+05:452012-04-13T19:55:22.448+05:45राम्रो सुरुवात हो यो। हामी सबै उनको साथमा छौ। लेख्...राम्रो सुरुवात हो यो। हामी सबै उनको साथमा छौ। लेख्ने क्रम सधै रहोस। कहिले काहिँ बिर्सिन भने पनि लौ है छोरी तिम्रा पाठकले तिमीलाई बिर्सेलान् भनेर झक्झकाउनु होला। लेख्न मात्रै हैन कुनै फोटोहरु पनि राख्न र फोटोहरुको बारेमा पनि लेख्न सकिन भने पनि राम्रो। जहाँ सम्म मलाई थाह छ, हाम्रो रमा गौतम मेडमको पनि छोरीको कबिताहरुको बल्ग छ, उनको पनि साह्रै राम्रो लेख्ने गर्छिन। जे होस अहिले केटाकेटीहरु यसरी प्रबिधी सगँ जानकार रहनु भनेको साह्रै सुन्दर कुरा हो। मैले बाबुले लेखेर, बाबु आमाको सपनालाई आफ्ना छोरा छोरीको नाममा ब्लग बनाएर लेख्ने गरेको पनि देखेको छु। यो चाहिँ जबरजस्ती आफ्ना केटा केटीलाई स्मार्ट देखाउन खोज्नु मात्रै हो। मैले नाम लिन सकिन यहाँ उनिहरुको। तर हजुरले जुन ईमान्दारिता देखाउनु भा छ त्यो नै सबै भन्दा असल र राम्रो हुने छ। हजुरले भने जस्तै जे लेखुन, जसरी ले लेखुन स्वतन्त्र छाडिदिनु होला। ...दूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-41837077037383675282012-04-13T17:04:57.134+05:452012-04-13T17:04:57.134+05:45छोरीको हिम्मतलाई मेरो पनि क्या बात !
छोरीको उमेर ...छोरीको हिम्मतलाई मेरो पनि क्या बात !

छोरीको उमेर ब्लग लेख्ने सोचमा पुगिसकेछ, म भने यो उमेरमा परालको थुप्रोमा सलाइ झोस्दै 'बाउ'लाई क्रुद्ध बनाउँदै दण्डको लागि निम्तो दिन्थे । धन्य हो समय र पुस्ता !

छोरीको जाँगर, सोच र लगन कायम रहोस् ।

सपरिवारमा नयाँ वर्षको शुभकामना !!Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-4169925911608853272012-04-13T15:54:45.577+05:452012-04-13T15:54:45.577+05:45This comment has been removed by the author.resmihttps://www.blogger.com/profile/16353394371428699211noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-47817611353757270162012-04-13T10:05:45.511+05:452012-04-13T10:05:45.511+05:45लौ दाजु कमेण्ट पनि छोरीकै ब्लगतिर गरिया छ है !!! :...लौ दाजु कमेण्ट पनि छोरीकै ब्लगतिर गरिया छ है !!! :-)Asheshhttps://www.blogger.com/profile/15807615393645552068noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-71117267422552900912012-04-13T08:49:01.414+05:452012-04-13T08:49:01.414+05:45यहाँलाई पनि नयाँ सालको धेरै धेरै शुभकामना !यहाँलाई पनि नयाँ सालको धेरै धेरै शुभकामना !Chaitanyahttps://www.blogger.com/profile/08835639948258723299noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-1313651458722192632012-04-13T08:40:37.317+05:452012-04-13T08:40:37.317+05:45दिलीप दाई दिप्ता बहिनीको सुरुवातले बालबालिकाहरुमा...दिलीप दाई  दिप्ता बहिनीको सुरुवातले बालबालिकाहरुमा पनि म केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको देखाउँछ । तपाईले भनेजस्तै यो रहर पनि हुनसक्छ तर यदि यो निरन्तरता भयो भने दक्षिण एसियामै एउटा नयाँ रेकर्ड बन्न सक्छ । मलाई लाग्दैन कि दक्षिण एसियामा १० वर्ष देखि नै ब्लगको दुनियामा छिर्ने अहिलेसम्म सायद कोही छैनन् ।
दिप्दा बहिनीले धेरै नभए पनि महिनामा एउटा ब्लगको पोस्टको लागि समय खर्चिन सफल भईन भने भविष्यमा धेरै राम्रो होला । अलिकति टि.भी हेर्न समयलाई सदुपयोग गर्ने हो भने यो सम्भव हुन सक्छ ।Pawan Paudelhttps://www.blogger.com/profile/16865849417535018377noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-71669091884224042882012-04-13T08:40:25.918+05:452012-04-13T08:40:25.918+05:45छोरीलाई धेरै धेरै शुभकामना !छोरीलाई धेरै धेरै शुभकामना !Chaitanyahttps://www.blogger.com/profile/08835639948258723299noreply@blogger.com