tag:blogger.com,1999:blog-4092426210790828474.post4896184711867241470..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: पानस, रिबन र नेताको ‘चार चाँद’Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger14125tag:blogger.com,1999:blog-4092426210790828474.post-143477613102478002010-05-23T15:03:09.805+05:452010-05-23T15:03:09.805+05:45के गर्नु ! हामी सबै बाठा, नेता पनि , जनता पनि | त्...के गर्नु ! हामी सबै बाठा, नेता पनि , जनता पनि | त्यसैले कोही उँभो लागेनौं |Chaitanyahttps://www.blogger.com/profile/08835639948258723299noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-68602254697558227112010-05-21T16:39:40.860+05:452010-05-21T16:39:40.860+05:45यस्तो परम्परा यत्रतत्र सर्वत्र छ, पहिलो कुरा यसले ...यस्तो परम्परा यत्रतत्र सर्वत्र छ, पहिलो कुरा यसले हामीभित्र निहित चाप्लुसीपनलाइ उजागर गरिरहेको हुन्छ, अर्को कुरा राष्ट्रिय योजना तथा नीति निर्माणमा खर्चिनु पर्ने अमुल्य समय बेकारमा लिई रहेको हुन्छ। अत्यन्त सामयिक बिषयमा आवाज उठाउनु भयो । यसर्थ यस्तो परम्परालाइ निरुत्साहित गर्ने कार्यमा सबै जना लाग्नु जरुरी छ । हुन त कार्यक्रममा नजादैमा तिनले उक्त समयको सदुपयोग चाहि गर्दैनन् है।कृष्णपक्षhttps://www.blogger.com/profile/11443226977236302372noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-4256495481731178902010-05-20T13:11:07.784+05:452010-05-20T13:11:07.784+05:45Nice Nepali Blog and very informative articles.
...Nice Nepali Blog and very informative articles.

SauravAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-47319851092418500022010-05-20T08:33:27.391+05:452010-05-20T08:33:27.391+05:45यो रोग विदेशसम्मै फैलिएको छ दाइ! यता पनि साना-साना...यो रोग विदेशसम्मै फैलिएको छ दाइ! यता पनि साना-साना कार्यक्रमहरुका लागि समेत नेपालबाट नेता/मन्त्री 'झिकाउने'महारोग सल्केको छ नराम्रोसंग। हाम्रो सामाजिक मानसिकतामा गढेर रहेको चाकडीबाजी, सत्तामा हुनेको नजिक हुन खोज्ने स्वभावको परिणति हो यो।

विश्लेषण र विचार सही लाग्यो।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-82561655764043439152010-05-20T02:16:46.958+05:452010-05-20T02:16:46.958+05:45मैले नि ' यो विज्ञापन हेर्याथ्ये ! निकै सान्दर...मैले नि ' यो विज्ञापन हेर्याथ्ये ! निकै सान्दर्भिक रहेको छ !

उनीहरुको दोष भनौ या हाम्रो जे भने पनि हामीले बसाएको सास्कार जहाँ सम्म गलत नै रहेको छ ! यस्ता कार्यमा हाम्रो आफ्नै स्वार्थ लुकेको भए'नि , गैर राजनैतिक व्यक्तिहरु बाट ( जो समाजमा स्थापित रहेका छन् ) पनि गरौं सकिन्छ नि !(खै कुरो बुझ्या - चेतना भया)

"हाम्रा पानसहरु आफैं बाल्दा पनि बल्छन, उद्घाटनको रिबन अरू कसैले काट्दा पनि काटिन्छन तर देशको संविधान र शासन व्यबस्था राजनैतिक नेतृत्वले नै गर्नुपर्छ" - दिलिप दाइ एक दम सहि आफ्नो काम आ-आफै गर्नु पर्दछ !Bed Nath Pulamihttp://www.bednath.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-26032818243352264572010-05-19T18:25:16.762+05:452010-05-19T18:25:16.762+05:45लेख सटिक र समय सान्दर्भिक छ दिलीप दाई । बिज्ञा...लेख सटिक र समय सान्दर्भिक छ दिलीप दाई । बिज्ञापन र लेखको तालमेल गज्जबको लाग्यो ।डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-60908040959698823122010-05-19T13:38:29.966+05:452010-05-19T13:38:29.966+05:45Nepali Bhasa ko blog khojdai yo blog ma aayipuge. ...Nepali Bhasa ko blog khojdai yo blog ma aayipuge. yekdum ramailo lagyo. nepali ma lekhine blog pani dherai rahachan.

Nepali blog ko bikas hosAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-59436376312753239012010-05-18T16:13:37.098+05:452010-05-18T16:13:37.098+05:45बिल्कुलै सही र सान्दर्भिक कुरा ! यो 'धमलावादी ...बिल्कुलै सही र सान्दर्भिक कुरा ! यो 'धमलावादी सोच' को अन्त्य नगरी नेताहरुलाई गाली मात्र गर्नुको कुनै तुक छैन।Dhruba Panthihttps://www.blogger.com/profile/11974358961475530370noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-23166187214581028142010-05-18T08:01:01.665+05:452010-05-18T08:01:01.665+05:45मलाई पनि पानसमा बत्तिबाल्ने र रिवन काट्ने कामको ला...मलाई पनि पानसमा बत्तिबाल्ने र रिवन काट्ने कामको लागी मन्त्री, प्रधानमन्त्री ईत्यादिलाई बोलाउने काम साह्रै ननिको लाग्छ । र मन्त्रीहरुको भन्दा पनि उनिहरुलाई देउता झैं मानेर भाउदिने हाम्रै परम्परा नै अझ निन्दनिय लाग्छ ।

सभा समारोहमा उनिहरुलाई नबोलाईंदा उनिहरुले त्यो समयलाई कति उपयोगी काममा लगाउथें वा लगाउँदैनथिए भन्ने कुरा चैं अर्कै ठाउँमा होला ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-23296830232920522192010-05-17T22:59:26.073+05:452010-05-17T22:59:26.073+05:45एकदम सहि कुरा ।
हाम्रा मिडियाहरुले नेताहरुलाई चाहि...एकदम सहि कुरा ।
हाम्रा मिडियाहरुले नेताहरुलाई चाहिनेभन्दा बढि नै महत्व दिएकाले पनि यसो भएको हो जस्तो लाग्छ किनकी एउटै नेताले बिहान एउटाको कार्यक्रममा एकथोक बोलिरहेका हुन्छन् भने त्यहि नेता बेलुकाको कार्यक्रममा त्यसको ठिक विपरीत किसिमका अभिव्यक्ति दिइरहेका हुन्छन् र ति दुवैखाले अभिव्यक्तिलाई मिडियाले के के न नयाँ र सहि कुरा बोले भनेर प्राथमिकताका साथ छाप्छन् र प्रसारण गर्छन् ।
यस्तो भएपछि त आफ्नो जोसुकैले पनि मिडियाको ध्यान आफ्नो तर्फ खिच्नको लागी भएपनि नेताहरुलाई डाकेर कार्यक्रममा निम्त्याउने भइ हाले नि !!Bibek Adhikarihttps://www.blogger.com/profile/16996173376901263957noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-90930061177227490942010-05-17T21:41:49.142+05:452010-05-17T21:41:49.142+05:45हामीहरु खुवाउछौ र न उनिहरु खान्छन् , जायज छ । तर ख...हामीहरु खुवाउछौ र न उनिहरु खान्छन् , जायज छ । तर खान खोज्नेहरुलाई नखुवाउन खोजे पनि आफ्नै काम अड्किने भएपछि हामी खुवाउन विवश हुन्छौ , यो प्रकियालाई नियन्त्रण गर्ने न कुनै संयन्त्र छ न कुनै भावी सोच नै ।

र जहाँ सम्म रिवन काट्ने नेताहरुको नाम आउँछ , हाम्रा वरिष्ठ प्रधानमन्त्रि माकुनेको नाम शुरुमै आउँछ । देशलाई अस्तव्यस्त बनाई वेपर्वाहा तालमा उदघाटन र रिवन काट्दै हिडेको देख्दा बेकारमा एक भोट भए नि एमालेलाई हालिएछ भनी अहिले पछुतो गर्दैछ - नेपाली जनता ।ametyahttps://www.blogger.com/profile/04735688243090742427noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-61684014312407213582010-05-17T20:49:47.781+05:452010-05-17T20:49:47.781+05:45Ekdum sahi kuro!! tara Udghatan, sabha samaroha ma...Ekdum sahi kuro!! tara Udghatan, sabha samaroha ma ni nabolaye pachhi hamra neta ko kaam k rahanchha hola ra ?Anonymoushttps://www.blogger.com/profile/12597777612894080324noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-13821271139673784542010-05-17T20:46:51.803+05:452010-05-17T20:46:51.803+05:45आकारजी, तपाइको विचारमा सहमत छु। हाम्रै कारणले मात्...आकारजी, तपाइको विचारमा सहमत छु। हाम्रै कारणले मात्रै यिनिहरुले काम नगरेका भने पक्कै होईन र यिनको क्षमतामा सन्देह गर्ने हजार प्रमाणहरु छन। तैपनि ति सबका बाबजूद हामीहरुले यिनिहरुलाई चाहिने भन्दा बढी 'स्थान' दिएको पनि पक्कै हो। त्यो बानी भने हटाउनै पर्छ जस्तो लाग्छ मलाई । मेरो बस चल्ने भए त म संलग्न भएका कुनै पनि संस्थामा कुनैपनि नेतालाई बोलाउन्न थिए :)Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-58479048642663688842010-05-17T20:11:15.896+05:452010-05-17T20:11:15.896+05:45तपाई को विश्लेषणलाई खोट लगाउने ठाउँ छैन । सायद हाम...तपाई को विश्लेषणलाई खोट लगाउने ठाउँ छैन । सायद हाम्रै कारण ले त्यसो भयो भन्नु चाँहि एउटा मन बुझाउने बाहाना मात्र हो जस्तो लाग्छ । केही अपवाद बाहेक, गल्ति हाम्रो पनि पक्कै छ ।
तपाईले भनेजस्तै नितान्त आफ्नो संगठन भित्र को कार्यक्रम को लागि पनि, मन्त्रि, प्रधानमन्त्री , सभासदहरु डाकिन्छन् । चलेको रित नै यस्तै छ, सबै मिडिय त उनीहरु कै पछि लाग्छन् । फेरि सबैलाई आफ्नो, आफ्नो संगठन को चर्चा होस्, कभरेज होस जस्तो लाग्छ, त्यही लालसा ले पनि उनीहरुलाई निम्त्याउनु नै पर्छ ।
काठमाडौँ मा मात्र नभइ, देशै भरि सभा समारोह दैनिक हुन्छन् । कोही 'ठूला' पद मा आसिन मान्छे आउँदैछ भने, त्यसको ठूलो चर्चा हुन्छ तर यदि त्यस्तो कोही छैन भने, जहाँ जे भएको भएपनि, कसैलाई थाहा हुँदैन ।
हाम्रो स्वार्थ्य को लागि हामी उनीहरुलाई बोलाउँछौँ । उनीहरुलाई पनि हिँड्नै छ, अनुहार देखाउनै छ तब पो 'नास्तिक' नेताहरु पनि धार्मिक सभा मा गएर प्रवचन दिन पछि पर्दैनन् ।
साँच्चै भन्ने हो भने, रिबन काट्ने र भाषण ठोक्ने काम बाहेक उनीहरु केही गर्दैनन्, हाम्रो कारण ले गर्दा भन्नु चाँहि एउटा बाहान हो उनीहरुका लागि !Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.com