tag:blogger.com,1999:blog-4092426210790828474.post4567378227557066838..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: ब्लगरले किन ढिला लेख्छन् ?Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger15125tag:blogger.com,1999:blog-4092426210790828474.post-26813760298652277912012-05-17T17:47:28.044+05:452012-05-17T17:47:28.044+05:45मैले लेख्न छोडे, कारण नै यही हो ...............मैले लेख्न छोडे, कारण नै यही हो ...............Ddushttps://www.blogger.com/profile/16244406285100578393noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-50395173890045497792012-03-11T19:23:04.482+05:452012-03-11T19:23:04.482+05:45यी कारण हरु पनि अक्सर हुने गर्छन तर धेरै जसो को ढि...यी कारण हरु पनि अक्सर हुने गर्छन तर धेरै जसो को ढिला हुने कारण भने व्यस्तता हुन्छ सरUmesh shresthahttps://www.blogger.com/profile/10843146064968450907noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-45997423998189858212012-02-22T17:48:46.624+05:452012-02-22T17:48:46.624+05:45करण ब्यस्तता,करण ब्यस्तता,Ddushttps://www.blogger.com/profile/16244406285100578393noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-56614235398610196402012-02-15T14:15:03.177+05:452012-02-15T14:15:03.177+05:45very useful tipsvery useful tipsGulmiResunga.comhttps://www.blogger.com/profile/00497974375984897222noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-65688564979959302722012-02-10T04:07:47.886+05:452012-02-10T04:07:47.886+05:45दिलिप सर हजुरको कुरा सोह्रै अना ठिक हो|म नया ब्लगर...दिलिप सर हजुरको कुरा सोह्रै अना ठिक हो|म नया ब्लगर त होइन पुरानै हजुर हरुको जस्तै समय व्यतित गरियो राम्रो लेख्न नसक्दा पनि आफ्नो कुरा राख्न पाउने मंच पाउदा किन आफ्नो कुरा नराख्ने भनेर सुरु गरेको थिय तर अहिले किन किन तेती जागर चल्दैन कहिले कहिँ मनोरंजन तथा गित संगित तर्फ लागेको छु यस्तै हो जागिर होइन यसैले प्राथमिकता पहिला हात मुख जोर्न लग्नु पर्यो यसैले समय पाउन गारो हुदो रहेछ |यो सबै समस्या गरिबीको हो यसैले पहिलो प्राथमिकता तेती गयो हजुर मेरो त !!!
धन्यवाद पुन सस्मरंको लागि |NEW NEWS EVENThttps://www.blogger.com/profile/03806912222043184385noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-27384822460166281472012-02-07T16:53:28.227+05:452012-02-07T16:53:28.227+05:45padhn chakhlagdo article ... dai ..
\daile mulaai ...padhn chakhlagdo article ... dai ..
\daile mulaai nai po ...lekhnu bhae jasto laagyo ....
yo lekh ko title dekhne bittikai ..mero last update ko date here ...october 24, 2011... ... tyo upload dhila hunu t je pani karan dekhaun sakin6. tar ....yo patak mero sabai bhanda laamo gab rahyo ....Bed Nath Pulamihttp://www.bednath.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-22658681165904332972012-02-07T09:29:46.630+05:452012-02-07T09:29:46.630+05:45ब्लग पढेर रमाइलो लाग्यो। बढ्दो लोडशेडिङको समय, ल्य...ब्लग पढेर रमाइलो लाग्यो। बढ्दो लोडशेडिङको समय, ल्यापटप बिग्रेर डेस्क्टपमा काम गर्नुपर्ने कारणले पनि लेख्ने मुड भ'को बेलामा बिजुली हुँदैन, बिजुली आ'को बेलामा फेसबुक र अरु साइट हेरदैमा समय जान्छ। त्यसैले पनि ब्लग ढिलो हुनजान्छ, कहिलेकाही।Dr. Samir Lama, MD General Practicehttps://www.blogger.com/profile/06435339477281463447noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-29196797887259397032012-02-07T06:26:06.209+05:452012-02-07T06:26:06.209+05:45हा हा हा, यदाकदा आइपर्ने यस्तो व्यस्तताको स्थितिम...हा हा हा, यदाकदा आइपर्ने यस्तो व्यस्तताको स्थितिमा ब्लगर आफैँ ‘हैन, मैले पहिला पहिला कसरी दिनमा एउटा समेत ब्लग लेख्दो रहेछु’ भनेर गम खान्छ र फेरि पनि उ ब्लग लेख्नमा ढिला हुन्छ । यो चैँ मलाई नै भन्या हो भन्ने हाम्लाई लाइरा'छ !
हिजोआज त्यस्तै नै भइरहेको छ, फेरि लेख्छु भन्या बेला बत्ति हुँदैन, कहिले के हुँदैन अनि दिनमा कसरी एउटा ब्लग लेख्दु रहेछु भनेर जिल खाइन्छ !
:)Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-71223290777176626262012-02-07T02:03:30.506+05:452012-02-07T02:03:30.506+05:45हा हा हा खासम्खासा कुरा यी र यस्तै हुन् तर ब्लग भन...हा हा हा खासम्खासा कुरा यी र यस्तै हुन् तर ब्लग भनेको बिहानै बेलुकै नियमित लेखिरहनु पर्छ भन्ने पनि छैन र सम्भव पनि हुदैन जस्तो लाग्छ। ब्लग दैनिक लेख्न खोजियो भने उही नेताले यस्तो भने उस्तो भने भन्ने समाचार पत्र जस्तो बन्ने सम्भावना रहने छ। बिचार उत्तेजक, तार्किक र मर्मस्पर्शी लेखहरु समय अन्तरालमै, धेरै घटनाक्रमलाई निहालेरै निस्कन्छ र ढिलै भए पनि धेरै समय अन्तरालका घटना क्रमलाई समेट्ने खालका हुन्छन्। म पनि तपाइले भने जस्तै कहिलेकाहीँ हराउँछु। कहिले कामले गर्दा व्यस्त भइन्छ त कहिले के। तर मेरो चाहिँ लेख्ने सुरु गरे पछि एकै दिनमा सकि हाल्ने बानी छैन वा लेख्न थाल्यो एउटा न एउटा कुराले डिस्टर्ब गर्छ हेहे। छोटै भए पनि केही दिन लाग्ने अनि भाषा कमजोर भएकोले सके सम्मको साफी र रुजू गर्न खोज्दा खोज्दै ढिला हुन्छ क्यार्ने.। आज दिलिप सरलाई पनि के लेखु के लेखु भए जस्तो छ .. हाहाहाहहदूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-86822033526764651372012-02-06T22:19:34.057+05:452012-02-06T22:19:34.057+05:45रमाइलो लेख.................रमाइलो लेख.................Krishnahttps://www.blogger.com/profile/11848457438183557119noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-54452273105967699582012-02-06T17:56:17.935+05:452012-02-06T17:56:17.935+05:45हो, यो लेखौं कि त्यो लेखौं वर्गमा पर्छु क्यार म पन...हो, यो लेखौं कि त्यो लेखौं वर्गमा पर्छु क्यार म पनि । आफुसँग हर्दम भरमार र एक से एक सर्जामहरु नभएपनि त्यतै परेजस्तो महसुस भयो ।

ब्लगरहरुको मनोविज्ञान बुझेर तयार पारेको जस्तो पोष्ट रहेछ दिलीपजी । रमाईलो !Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-85763389818969344662012-02-06T16:10:54.940+05:452012-02-06T16:10:54.940+05:45हा हा हा! कुरा यस्तै-यस्तै हुन् मेरा पनि। दाइका का...हा हा हा! कुरा यस्तै-यस्तै हुन् मेरा पनि। दाइका कारणहरुको सूचिमा थप्नुपर्ने एउटा चाहिँ "भनेको बेला ईण्टरनेट नपाऊँदा" पनि ब्लगरहरु ढिला हुन्छन्, खासगरी नेपालमा:)Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-71597956137473389832012-02-06T14:18:30.793+05:452012-02-06T14:18:30.793+05:45खासै ढिलो हुनुको कारण चाही छैन सर
मेरो ब्लग त साधर...खासै ढिलो हुनुको कारण चाही छैन सर
मेरो ब्लग त साधरण अनि मेरो परिवारमा तथा मलाइ चिन्ने केही साथी हरुमा समर्पित छ।
तर यो लेख पढे पछि केही कुरा चाही मेल खान गयो। धेरै धेरै धन्यवाद दिलिप सर!लक्ष्मण गुरुङ ' LaKshMaN 'https://www.blogger.com/profile/05294429212282103424noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-20544929294969212262012-02-06T12:31:43.610+05:452012-02-06T12:31:43.610+05:45यो बिध्यार्थी भन्ने पेशामा चाहिँ असाईन्मेण्टको पीर...यो बिध्यार्थी भन्ने पेशामा चाहिँ असाईन्मेण्टको पीर हुन्छ सधैँ...पढिने, लेखिने खासै केहि हैन आखिर, व्लग लेख्न बस्यो भने चैँ छट्पटी हुन थालिहाल्छ... हत्तेरी!!यतिन्जेलमा त असाईन्मेण्ट कति धेरै गरिसक्थेँ मैले!!!!:PAsheshhttps://www.blogger.com/profile/15807615393645552068noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-68450177059229560802012-02-06T12:24:28.486+05:452012-02-06T12:24:28.486+05:45khasai chainan yastai yastai ho....malai pani yehi...khasai chainan yastai yastai ho....malai pani yehi karan haru le blog lekhna dhila hunchha !!!! nice blog keep it up!!!DeeNaxhttps://www.blogger.com/profile/17972190091123607637noreply@blogger.com