tag:blogger.com,1999:blog-4092426210790828474.post371840637669347099..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: व्यस्त डाक्टर र फुर्सदिला बिरामी ?Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger6125tag:blogger.com,1999:blog-4092426210790828474.post-91617819342854249002012-08-26T13:55:33.967+05:452012-08-26T13:55:33.967+05:45उल्लेखित घटना नेपाली जनजीवनमा घटी रहने सामान्य घटन...उल्लेखित घटना नेपाली जनजीवनमा घटी रहने सामान्य घटना हो |मेरो बिचारमा हाम्रो शिक्षानीति मै केहि तर महत्वपूर्ण परिवर्तन गर्नु पर्ला कि? जस्तै सेवाग्राही संग कसरि ब्यबहार गर्ने भन्ने पनि सिकाउनु पर्ने हो कि ?यात सेवाग्राहीले नै त्यस्ता चिकित्शक्लाई सामान्य शिक्षा दिनु पो पर्छ कि ? समयमा नाउने अनि उचित ब्यबहार नगर्ने लाइ तुरुन्तै पाठ सिकाउने धेयले कालो मोशो वा जुत्ताको माला आदिको एक दुई खुराक दिन कन्जुस्याई गर्नु हुदैन क्यार |अर्को पाटो चै के भने हामि पनि जे भएनी चुपचाप सहेर वा हेरेर बस्न नहुने हो कि ,जस्तो लेखक स्वयम्ले नै गर्नु भो ,मेरो बिचारमा त यो घटनाको विवरण दिनु को साथसाथै त्यहि पनि बिरोधको ज्वारभाटा सिर्जना गरेको भए अझ प्रभाबकारी हुने थियो कि?कसै न कसैले त सुरुवात गर्नु पर्यो नि |उपदेश दिन त सजिलो हुन्छ तर .............rameshhttps://www.blogger.com/profile/15999073232658103682noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-40337647318026829832012-08-22T21:11:43.291+05:452012-08-22T21:11:43.291+05:45every sector is going on just like this , we must ...every sector is going on just like this , we must think in time , I salute your writings . You are making the young generation aware through blog . thank you dilip daju
Anonymoushttps://www.blogger.com/profile/17154771769446910545noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-81016788925593400732012-08-22T18:51:48.045+05:452012-08-22T18:51:48.045+05:45त्यति भनिसक्दा पनि खिस्स हाँसिमात्र रहने डाक्टर ज...त्यति भनिसक्दा पनि खिस्स हाँसिमात्र रहने डाक्टर जो भए पनि उपेन्द्र देवकोटा चैँ पक्कै होईनन्!!!Asheshhttps://www.blogger.com/profile/15807615393645552068noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-8629612806421113272012-08-21T15:44:58.071+05:452012-08-21T15:44:58.071+05:45उच्च अध्यान कचा ब्यव्हर
सोच्छ बोली निच विचार
ब्य...उच्च अध्यान कचा ब्यव्हर
सोच्छ बोली निच विचार
ब्यस्त जीवन सुस्त कार्य
एस्तो नहोस मेरो आग्रहा
Suresh Dahalhttps://www.blogger.com/profile/01952928011235972436noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-87842753808390825552012-08-19T05:27:00.554+05:452012-08-19T05:27:00.554+05:45नेपालमा डा.हरुको संख्या कम भएर हो कि , यस्तो दुख प...नेपालमा डा.हरुको संख्या कम भएर हो कि , यस्तो दुख पाउनु परेको हामीले ?तपाईंले जस्तै १ दिन मैले मेरो भाइको खुट्टाको सानो अपरेशनको लागि बिहान ११ बजे बाट बेलुका ६ बजेसम्म कुरेको छु । बिरामीहरुको समय समयनै हैन जस्तो गर्छन डा. साहेबहरुले । डा.हरुलाई पढाइमा केही पिरियडहरु नैतिक शिक्षाको पढाउनु पर्ने आबश्यकता छ । दिनेश राजhttps://www.blogger.com/profile/08202193589171614071noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-38989150813858741882012-08-18T19:06:59.636+05:452012-08-18T19:06:59.636+05:45दिलिप दाजु यो पोस्ट पढीरहँदा मैले कृष्ण धराबासीको ...दिलिप दाजु यो पोस्ट पढीरहँदा मैले कृष्ण धराबासीको पाण्डुलिपीको केही अंश सम्झिरहेको छु । कृष्ण धराबासीकी पत्नी जीवन या मृत्यूको दोसाँधमा परिरहेको बखत अस्पतालकी एक नर्सलाइ आफ्नै छोरी सम्झी सानी केटी सम्बोधन गर्दा उनलाइ त्यहाँको डाक्टरले गरेको व्यवहारले , बिरामीको आफन्तलाइ ढाडस दिनु त कता हो कता उ त डाक्टर हुनुको अभिमान पो झल्कीरहेको थियो । वसन्त बलामीhttps://www.blogger.com/profile/07054635183749854251noreply@blogger.com