tag:blogger.com,1999:blog-4092426210790828474.post3176570439609337729..comments2023-10-03T21:20:00.990+05:45Comments on चरैवेति ! चरैवेति !!: तीन कक्षाको किताब र हाम्रो अपरिपक्व प्रौढता !Dilip Acharyahttp://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comBlogger11125tag:blogger.com,1999:blog-4092426210790828474.post-51414548844336281552010-10-05T21:16:36.082+05:452010-10-05T21:16:36.082+05:45@ Dalitmedia.com.np:- मूल लेखकको नाम र सोर्स दुबै ...@ Dalitmedia.com.np:- मूल लेखकको नाम र सोर्स दुबै खुलाएरै राख्नु भएको रहेछ । पहिला सोध्नु भएको भए पनि खुशी साथ हुन्छ नै भन्थेँ । उता टाँसेर यता बोधार्थ दिनु भएछ अब के भनौँ र खै ! :(Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-7172110516841284352010-10-04T13:59:51.371+05:452010-10-04T13:59:51.371+05:45दिलिप जि यो तपाईको लेख www.DalitMediaHome.com.np म...दिलिप जि यो तपाईको लेख www.DalitMediaHome.com.np मा राखिएको छ है ।DalitMediaHome.com.nphttp://www.dalitmediahome.com.npnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-64218351435538161182010-10-02T03:19:21.197+05:452010-10-02T03:19:21.197+05:45ज्ञान र जिम्मेवारी योग्यता र उमेर हेरेर दिनुपर्छ भ...ज्ञान र जिम्मेवारी योग्यता र उमेर हेरेर दिनुपर्छ भन्ने कुरा ठिक लाग्यो दाइ ।

अनि निकै राम्रो उदाहरण प्रस्तुत गरेर बालसुलभ र बाल मनोविज्ञानका कुरा गर्नु भएकोमा धन्यबाद !वेदनाथ पुलामीhttp://bednath.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-7805580591995734482010-10-01T14:34:30.586+05:452010-10-01T14:34:30.586+05:45सही कुरो !
समाजका धेरै पाटोमा यसरी बिना अध्ययन, बि...सही कुरो !
समाजका धेरै पाटोमा यसरी बिना अध्ययन, बिनासोच खाली ठाउँ भर्ने गरिएको छ । शिक्षा जस्तो संवेदनशील कुरा, त्यसमाथि बालबालिकालाई दिइने शिक्षामा त्यस्तो भारीपन पक्कै पनि नसुहाउने कुरा हो । समय आएपछि तिनले यस्ता कुरा आफैँ बुझ्दै जानेछन्, असामयिक ज्ञान प्रत्युत्पादक नै हुन्छ ।
हामीले बच्चाहरूबाट धेरै कुरा सिक्छ सक्छौँ, पक्कै पनि ।Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-56602742736183453492010-10-01T13:14:22.085+05:452010-10-01T13:14:22.085+05:45You are Multi talented Dilip Dai.You are Multi talented Dilip Dai.रबिन्द्र न्यौपानेhttp://www.inforabindra.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-91145166811439659352010-10-01T08:58:26.090+05:452010-10-01T08:58:26.090+05:45हाम्रा मा निति बनाउने देखि लिएर पाठ्यपुस्तक बनाउने...हाम्रा मा निति बनाउने देखि लिएर पाठ्यपुस्तक बनाउने सम्म ले यस्ता कुराहरु मा ध्यान दिँदैदन् ।
"हामी सबै समान चाहिँ रहेनछौँ, तर समान हुनु पर्ने रहेछ" भन्ने कुरा ले धेरै ठूलो मर्म बोकेको छ है !Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-9950922568767844682010-10-01T03:38:32.355+05:452010-10-01T03:38:32.355+05:45नेपालका पाठ्यपुस्तक निर्माताहरूको बिगबिगी चर्को छ।...नेपालका पाठ्यपुस्तक निर्माताहरूको बिगबिगी चर्को छ। पाठ्यपुस्तक प्रकाशकहरूको होडबाजीमा केटाकेटीले के पढ्दैछन् भन्ने कुरामा ध्यान ज्यादै कम हुँदै गइरहेको जस्तो लाग्छ। एउटै स्कुलमा विभिन्न प्रकाशनका किताब पढाइन्छ । र आफ्नो विद्यालय मा कुन विषयको लागी कुन प्रकाशकको किताब छान्ने भन्ने विद्यालयले प्रकाशक र विक्रेता सँग 'डिल' गरेर प्रत्येक वर्ष भिन्न भिन्न प्रकाशकका किताब आउँछन् । जस्तो कि अहिले ७ कक्षामा social studies को 'millenium' प्रकाशकको किताब छ भने अर्को साल सोही विषयमा भिन्न भिन्न topic राखेको अर्कै प्रकाशकको पुस्तक हुन्छ। त्यसो गर्दा एउटै परिवारमा भाइले दाइको किताब प्रयोग गर्न नपाउने भो, किताब बिक्ने भो। अनि किताबमा राख्ने पाठ्य-सामग्रीको पनि दायरा फराकिलो हुने भो। र कुन तहमा के कुरा राख्ने भन्ने नै बिर्से लेखकहरुले ।
कुरा अर्कै तिर मोडियो । लहरो तान्दा पहरो थर्कने भने जस्तो मनमा लागेको कुरा उठाइदिनु भो, कता कता लागेँ । "पाठ्यक्रम निर्क्यौल गर्ने समिति" पनि छ क्यारे हुन त ... के उनीहरूलाई नेपालमा कति वटा पाठ्यक्रम पुस्तक प्रकाशक छन् र क-कस्ले के सामग्री राखेका छन् भन्ने निर्क्यौल छ ? आशा छ तपाईँको यो लेख उनीहरू सम्म पुग्नेछ ।Rabindrahttps://www.blogger.com/profile/10034619004104260755noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-33573981612178728412010-09-30T23:54:22.728+05:452010-09-30T23:54:22.728+05:45मलाई त यो शब्दको प्रयोग नै ठीक लाग्दैन, यस्लाई चट्...मलाई त यो शब्दको प्रयोग नै ठीक लाग्दैन, यस्लाई चट्ट हटाउनु पर्छ भन्ने मेरो मान्यता हो । यसमा हामीले पहिले पनि विमर्श गरिसकेको हौं पनि ( http://kamaladi.com/2010/04/06/retiring-the-word-dalit/ ) ।

उमेरले भ्याउने भन्दा बढी पस्कनु अवश्य नै ठीक होइन । आफ्ना अहिले सम्म बाला-नाला कोही नभएकाले ठ्यक्कै सात बर्षाकाले कुन level मा सोच्छन भनेर मलाई ठम्याउनु गाह्रो भए पनि :) आफ्नै बाल्यकालको अनुभव अनुसार हाम्रोमा दिगो शिक्षा भन्दा पनि धेरै अटेसमटेस शिक्षाको मान्यता रहेको आभास हुन्छ ।

आशा गर्छु यहाँले बिस्तारै छोरीलाई किताबका ज्ञान राम्रो र ब्यवहरिक रुपम्मा बुझांउदै जान सफल हुनु हुनेछ ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-65954858137372790402010-09-30T23:25:39.379+05:452010-09-30T23:25:39.379+05:45निकै राम्रो ! राम्रो कुरो उठाउनु भएको छ ।
दलितहरू...निकै राम्रो ! राम्रो कुरो उठाउनु भएको छ ।
दलितहरू नै पनि आफूलाई छात्रवृत्ति, आरक्षण तथा विशेष सुविधाका लागि 'दलित' भनेर चिनाउन अग्रसर भएको देखिन्छ । विभेदकारी सोचाइलाई अगाडि बढ्न नदिन जो सुकैले यस्ता शब्द तथा त्यसै शब्दलाई चिनाउने लालसा त्याग गर्नु पर्छ अनि मात्र समानताको वीजारोपण हुन्छ ।रमेश मोहन अधिकारीhttp://merasirjanaharu.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-89469873584911579272010-09-30T22:59:47.745+05:452010-09-30T22:59:47.745+05:45Dilip jee....
mero mann maa dherai din dekhi dukhi...Dilip jee....
mero mann maa dherai din dekhi dukhi rakheko kuro aaja tapaiko yo post maa padhna paayen... sarai marmik ra samaya sapekshya kuro ho yo. tapainley bhane jhai.. bastaba ma yi ra yasta bisaya harulai yati halka roop maa linu bhaneko hamro yo modernized hundai gareko samaj lai feri 100 warsha ko bhoot ma dhakelnu siwaya k hi haina.. yo bisaya ko jati jati charchaa hunchha samaj tyati tyati BACKWARD hundai jaanchha.
ajhai pani jaat kaa naam maa, politician haru Politics gari rahechhan, yo pani tyasai ko ek MODEL ho.
bastawab ma yi ra yasta samaj bhitra a-naiteekta jagauney bisayaharu rakhinu hunna, jasley byakti-byakti bicha jaati ra thara ko boundary korney gareko hunchha
WE ARE ALL EQUAL bhanney sabailai chetana hunu nitanta jaruri chha.
Vishnu, Khadiदेशभक्त नेपालीhttps://www.blogger.com/profile/05051084881557212079noreply@blogger.comtag:blogger.com,1999:blog-4092426210790828474.post-16830037174625727152010-09-30T22:24:09.323+05:452010-09-30T22:24:09.323+05:45सहि कुरा गर्नुभो दिलिप दाई................सहि कुरा गर्नुभो दिलिप दाई................Krishnahttps://www.blogger.com/profile/11848457438183557119noreply@blogger.com